निर्वाचन सार्ने कसरतमा सरकार !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७४, बुधबार ०६:१६

काठमाडौं । राजनीतिक ध्रुविकरण बढ्दै गएपछि आगामा मंसिर १० र २१ गतेका तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सर्न सक्ने चर्चा जोडतोडले चलेको छ ।

सरकार र राजनीतिक दलका नेताको अभिब्यक्ति सुन्दा यो चर्चा निराधार भनेर बेवास्ता गर्न सकने अवस्था नरहेको विश्लेषकहरु बताउँछन् ।

निर्वाचन आयोगसमेत यस विषयमा मुख खोलेपछि कतै निर्वाचन सार्ने कसरत भईरहेको हो कि भन्ने भान जनमानसमा परेको छ ।, यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१