बुढानीलकण्ठ वडा नं. १२ मा होमस्टे सम्बन्धी तालिम सञ्चालन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०८१, मंगलवार ०५:३३

बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १२  मा आ.व. २०८०/०८१ को बिनियोजित बार्षिक कार्यक्रम अनुसार होमस्टे तालिम तथा अवलोकन अन्तर्गत उध्यमशीलता विकास गरी स्वरोजगार वनाउने उद्धेश्यले वडाले होमस्टे सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।

वडा नं. १२  मा होटल तथा होमस्टे व्यवसाय गरिरहेका सो सम्वन्धी तालिम लिन चाहने इच्छुक स्थाई वसोवास गर्ने वडावासीहरुलाई निवेदन दिनुहुन वडा अध्यक्ष शम्भु भट्टराईले  जानकारी दिनु भएको छ ।

सूचना :

May be an image of ticket stub and text

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१