लायन्स रेसुगांको समाजसेवाउत्कृष्ठ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७४, शनिबार ०५:३३

काठमाण्डौ । लायन्स क्लबअफ काठमाण्डौ रेसुगांकाले समाजसेबाको क्षेत्रमाउत्कृष्ठ कार्य गरेको भन्दै प्रशंसा भएको छ ।
रेसुंगाक्लबअफलायन्स क्लबले आयोजना गरेको गभर्नर भिजिट एवं नाइट चार्टर कार्यक्रमा डिष्टिक गभर्नर धनराजआचार्यले रेसुगाक्लबले गरेकाकार्यहरु प्रशनीय र उत्कृष्ठ रहेको बताएका छन ।
समाजसेबा नै धर्म हो भन्ने मान्यतालाई बिश्वभर अगाडि बढाउदै आएको लायन्स क्लबत्यसमापनि नेपालमा सचालितक्लबहरुले गरेको योगदानबिश्वभर प्रशंसा हुने गरेको समेत गभर्नर आचार्यले उल्लेख गरेका छन । बिगतकाबर्षहरुमा महत्वपुर्ण योगदान पुरयाएकाक्लबकापदाधिकारी एवं सदस्यहरुलाई आचार्यले सम्मानपनि गरेका छन ।
क्लबकाअध्यक्षयमुना भण्डारीको अध्यक्षतामाभएको कार्यक्रममापुर्ब डिष्टिक गभर्नर राजनलम्साल, बालकृष्ण बुर्लाकोटी ,लायन्स कलबगुल्मीकाअग्रजभीमलालपौड्याल , मञ्जरी खरेल , अल्जाइमर बिशेषज्ञ डा रमेश कण्डेल एवं क्लबकी सचिबएवं पत्रकार दीपु पोख्रेल ज्ञवाली , पुर्ब अध्यक्ष बिष्णुकुमारी कण्डेल लगायतकालायन्सकापदाधिकारी एवं लायन्सकाअग्रजहरुले महिलाहरुले मात्र संचालन गरेको रेसुगालायन्स क्लब रेसुगाकै स्तरमाउचाइको गोरेटेमा रहेको उल्लेख गरेकाथिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१