भारतबाट आउने बिजुली सस्तियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ श्रावण २०७४, बिहीबार ०९:२७

काठमाडौँ २६ साउन । नेपाल विद्युत प्राधिकरणले भारतका विभिन्न नाकाबाट आयात गरिरहेको विजुलीको भाउ आगामी सातादेखि सस्तिने भएको छ ।

नेपाल भारत विद्युत आदान प्रदान समिति {पीईसी} को मगलबारको बैठकले आगामी सात महिनाका लागि विभिन्न १२ नाकाबाट आयातित बिजुलीको नयाँ दर कायम गरेको हो ।

आजको कारोबारको पहिलो पृष्ठमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१