एउटा यस्तो गाउँ-जहाँ ८६ बर्षीया हजुरआमाको जिम्मामा छ !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७४, मंगलवार ०६:१३

बझाङ,९ जेठ   । बुधबार दिउँसो १ बजे करिव ४५ परिवारको बसोबास रहेको सुर्मा गाउँपालिकाको थुकुन्डा गाउँका प्रयाः सबै घरका ढोकामा ताला भुन्डिएको थिए ।

३ सय ५० जनाको बसोबास रहेको गाउँमा मध्यान्हमा पनि मानिसको चालचुल थिएन ।
आधा गाउँ घुमिसकेपछि दायाँतिर अग्लो ठाउँमा बालबालिकाको गुनगुन सुनियो ।

त्यहा पुग्दा एकजना बृद्धा महिलाको वरीपरी केहि बालबालिका खेलिरहेका थिए ।
ती बुद्धा थिईन, उमेरले नेटो काट्न थालेकी ८६ बार्षीया भुजीदेवी जेठार ।

हो यो गाउँ अहिले उनकै जिम्मामा छ । बैशाख पहिलो साता हिड्डुल गर्न कसनके बालबालिकालाई भुुजीकै जिम्मा छाडेर यहाँको सबै जना यार्सा टिप्न लेक उक्लेका हुन् ।
बालबालिकाको मात्रै होईन, सिंगै गाउँको सरक्षााको जिम्मेवारी पनि भुजिकै छाउँकोमा छ,, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१