फेशबुक रोकेपछी तेह्रथुम धरान कोशी राजमार्ग अबरुद्व

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७१, बिहीबार ०६:५५

प्रकाश पाक्साँवा / तेह्रथुम ,१५ साउन बस ब्याबशायीहरुले धरानमा काठमाडौ-तेह्रथुम सञ्चालनमा आएको फेशबुक डिलक्स रात्रीबस रोकेपछी कोशी राजमार्ग अन्तरगत धरान तेह्रथुम सडक खण्ड अबरुद्व भएको छ|
डिलक्सको ना ४  ख ७७२२  नम्बरको बस काठमाडौबाट तेह्रथुम तर्फ आँऊदै गरेको धरामै रोकेपछी तेह्रथुमका ब्याबशायीले मंगबार बिहानबाट सडक अबरुद्व पारेका हुन|10563073_495021530633797_5926832381125513571_n
धरानका ब्याबशायीले रात्रीसेवा सञ्चालन सँगै एक सय पचास बस एक सय माईक्रो बसमा काम गर्ने कामदार बिश्थापित हुने भएको र रात्रीबसहरु साँझ मात्र छुट्नु पर्ने तर दिउँसै छुटेपछि मार परेको यातायात ब्याबशायी संघका सुनसरीका महासचिव मोहनमणि बराले बताए|
उता फेशबुक यातायात तेह्रथुमका काउन्टर प्रमुख जुलि जबेगुले भने काठमाडौ रात्रि बस सञ्चालन गर्ने अनुमति सहिद सञ्चालन गर्दा पनि धरामै बस रोके पछि सडक अबरुद्व गर्न बाध्य भएको र बस सञ्चालनमा नआईन्जेल अबरोध गरी रहने बताए|

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१