के सरकार ढल्ला ? उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिए पदबाट राजीनामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०७४, आईतवार १८:५१

काठमाडौँ ,१७ वैशाख ।  उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन्। सत्तारूण दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ती जनाउँदै पदबाट राजीनामा दिएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१