लोहनीको निर्णय आत्मघाति : थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७३, बिहीबार ०६:३०

नुवाकोट,२४ चैत्र  । राप्रपाबाट अलग्गिएर भर्खरै नयाँ दल एकीकृत राप्रपा राष्ट्रवादी खोलेका पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीको गृहजिल्ला पुगेर राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले लोहनीको निर्णयलाई आत्मघाति भनेका छन्।

उनले राजनीतिक रुपमा लोहनीको निर्णयलाई आत्मघाति भनेका हुन्।

लामो समयदेखिको लोहनी प्रभाव क्षेत्र नुवाकोटमा पार्टी संगठन कमजोर नहोस् भनेर त्यहाँ पुगेका थापाले लोहनी उचाल्ने र पछार्नेको टुनामुनामा परेको बताए।

राप्रपा स्थापनामा लोहनीको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै थापाले लोहनी पछिल्लो कदम सच्याएर पुन राप्रपामा फर्कने विश्वास व्यक्त गरे। उनले भने( उहाँ विचार र सिद्धान्त बोकेको मान्छे हो। त्यसलाई भुल्न सक्नु हुन्न। उहाँ अन्त जाने ठाउँ छैन। राप्रपामै फर्कनु हुनेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१