उद्योग वाणिज्य महासंघको चुनावमा ६४ पदका लागि ११२ जनाको उम्मेद्वारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७३, मंगलवार ०६:५७

काठमाडौं,२२ चैत्र  । नयाँ नेतृत्वका लागि आगामी साता हुन लागेको उद्योग वाणिज्य महासंघको चुनावमा ६४ पदका लागि ११२ जनाले उम्मेद्वारी दिएको आजको कारोबार दैनिकमा समाचार छ ।
आगामी चैत २७ गते सुरु हुने केन्द्रीय अधिवेशनमा विभिन्न उद्योगी समूहका व्यवसायीहरुले नेतृत्वका लागि होडबाजी गरिरहेका छन् ।
कारोबारमा सरस्वती ढकालले लेखेको समाचार अनुसार उम्मेद्वारविरुद्ध कुनै पनि दाबी विरोध नभए एक उपाध्यक्ष र चार कार्यकारिणी समिति सदस्यहरु निर्विरोध हुने देखिएको छ ।

केन्द्रीय नेतृत्वका लागि किशोरकुमार प्रधान र शेखर गोल्छावीच प्रतिस्पर्धा हुँदैछ ।

जिल्ला, नगर, वस्तुगत तर्फ र एशोसिएटतर्फका उम्मेद्वारहरुको विवरण कारणबारे दैनिकले यसरी प्रकाशित गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१