पुष्करको देब्रे छाती पोल्दा (म्युजिक भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७३, मंगलवार ०९:३७
सेरमान सुनार को प्रस्तुती रहेको युवा पुस्ताका लोकप्रिय संगीत साधक पुष्कर सुनुवारको स्वरमा सजिएको गीत “सम्झनाले सताउँछ, पोल्छ देब्रे छाती ” हालै म्युजिक भिडियो सहित यु ट्युब मार्फत सार्वजनिक गरिएको छ । सन्ध्या म्युजिक प्रोडक्सनले बजारमा ल्याएको यस गीतको शव्द रचना ऋषि बस्ताकोटीले गरेका छन् भने संगीत खेम विश्वकर्माले गरेका छन् । संगीत संयोजन चाही गायक पुष्कर सुनुवारले नै गरेका छन् । गीतको भावलाई दुरुस्तै उतार्ने गरी म्युजिक भिडियोमा अर्जुनकुमार र शुशिला कार्कीको जिवन्त अभिनय रहेको छ। कतारको बिभिन्न को रमणीय स्थानहरुमा छायांकन गरिएको यो म्युजिक भिडियोको निर्देशन अमित बराइलीले गरेका छन् भने छायांकन समिन मियाले र सम्पादन रबिन बिकेले गरेका छन् ।
तपाई पनि हेर्नुस किन पोल्यो त गायक पुष्कर सुनुवारको छाती :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१