नेपालका कान्छा निर्देशक एन आर को सलामी । मोफसलमा धमाधम छायांकन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७१, बिहीबार ०५:५९
काठमाडौँ – ब्ल्याक चिल्ली इन्टरटेन्टमेन्टको चौथो चलचित्र “सलामी” को हाल मोफसलका फ्रेस लोकेसनहरुमा धमाधम छायानकन  भईरहेको छ । IMG_0152नेपालका कान्छा निर्देशक एन आर घिमिरे द्वारा निर्देशन भईरहेको यस चलचित्रको हाल बारा र पर्षा जिल्लामा छायांकन भईरहेको छ । नायिका महिमा सिलवाल नायिका रहेको यस चलाचित्रको नायक भने बिगत केहि बर्ष देखि अमेरिकामा बसोबास गर्दै आउनुभएका इरोंन मच्छे  हुन् । चलचित्रलाई श्लोक र प्रमिशाले सयुंक्त निर्माण गरेका छन् भने चलचित्रमा संगीत टंक बुढाथोकीको र कोरियोग्राफी बब्बु थापाको रहेको छ । प्रदिप खड्काको दोन्द निर्देसन रहेको यस चलचित्रलाई पवन गौतमले खिचेका छन् ।IMG_0085राकेश रनापालको कथा रहेको यस चलचित्र अशुली र सलामी उठाउने बारे निर्माण भएको सामाजिक कथा हो भनेका छन् निर्माण पक्षले । नायिका महिमा सिलवाल , नायक इरोंन मच्छे  , तेजा , रेखा भट्ट , बिनोद मैनाली लगाएतकाको अभिनय रहेको यस चलचित्रको ९५ प्रतिशत छायांकन मोफसलमा गरिने वताए निर्माण नियन्त्रक कृष्ण कोईरालाले । चलचित्र आगामी मङ्सिर १९ गते प्रदर्शनमा आउने भएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१