पानी मुनीको म्यूजिक भिडियोमा टूपिस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७१, मंगलवार ०६:४५

म्यूजिक भिडियो निर्देशक शैलेन्द्र खोखालीले एक मोडललाई टु पिसमा प्रस्तुत गरेका छन् । 10356694_808902649134179_8455851153917682967_n केही समयअघि मात्र नेपालमा भित्रिएको पानीमुनिका दृश्य समेत उतार्न सकिने लेन्सजडित क्यामेराबाट म्यूजिक भिडियो खिचिएको हो । मोडल सुरजनी बिष्टले आफूलाई टुपिसमा उतारेकी हुन् । बी कृष्ण अगस्तीको गीत’उकालीमा तेश्रो जादा’को म्यूजिक भिडियोमा मोडलको जवानी देखिएको हो । 10439436_808902745800836_7861552760267143705_nमोडल सुरजनीको पानीमुनिको जलक्रिडा गज्जबको भएको निर्देशकको दाबी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१