फोरम लोकतान्त्रिकका युवा नेता किशोर कुमार गुरुङ सहित ७७ केन्द्रीय सदस्य मनोनित (नामावलीसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७३, बुधबार १५:५५

gurung काठमाडौं, १ असार  । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ले केन्द्रीय कार्यसमितिमा युवा नेता किशोर कुमार गुरुङ सहित ७७ केन्द्रीय सदस्य मनोनित गरेको छ । फोरम लोकतान्त्रिकको गत बैशाखमा सम्पन्न प्रथम महाधिवेशनपश्चात् बसेको प्रथम केन्द्रीय कार्यसमितिको बैठकले ७७ जना केन्द्रीय समिति मनोनयन गरी अहिले १२० सदस्यीय केन्द्रीय कार्यसमिति बनेको छ ।

फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा बैठक जारी छ । सो बैठकले पदाधिकारी चयनदेखि पार्टीको विभिन्न  विभागसहित भावी रणनीतिबारे विशेष छलफल गरिरहेको स्रोतले बताएको छ ।kishor

युवा नेताहरुको  योग्यता र लगानीलाई पार्टीले मूल्यांकन गरी युवाहरुको  हरेक आन्दोलनमा आफ्नो र संगठनको सक्रिय भूमिका निर्वाह गर्दै आएका युवा  नेता किशोर गुरुङलाई बिशेष स्थानका साथ्  केन्द्रीय सदस्यमा सो बैठकले मनोनयन गरेको छ ।

को को परे   केन्द्रीय सदस्यमा मनोनयनमा  हेर्नुस :

name

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१