सरकार छाड्ने चलखेलमा गच्छदार,ओली नेतृत्वको सरकार असफल भएको दावी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० जेष्ठ २०७३, आईतवार ०८:१३

काठमाडौं  ३० जेठ।  मधेसी जनाधिकार फोरम लोकतान्त्रिक सरकारबाट बाहिरिने भएको छ ।गच्छदार

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फेरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न शुरु गरेको आजको नागरिक दैनिकमा खबर छ ।

ओली नेतृत्वको सरकारमा सहहभागी हुनअघि भएको समझदारी कार्यान्वयनमा प्रधानमन्त्रीले चासो नदिएको फेरम लोकतान्त्रिकको गुनासो रहेको छ ।

पार्टीका उपाध्यक्ष जितेन्द्रनारायण देवले पार्टीको अगामी केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गर्ने दाबी गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१