प्रदेशको मतगणना सकियो, कुन प्रदेशबाट को-को भए विजयी ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ चैत्र २०७२, मंगलवार ०५:५८

काठमाडौँ ,२ चैत ।  नेपाली कांग्रेसको प्रदेश तर्फको मतगणना सकिएको छ। नेपाली कांग्रेसका कार्यालय सचिव प्रदीप पराजुलीका अनुसार ३१३३ मतको गणना केहीबेरअघि सकिएको हो।

प्रत्येक प्रदेशबाट निम्न उम्मेदवारहरु बिजयी भएका छन्:

 

प्रदेश नम्बर १

गुरुराज घिमिरे १३४०

भीष्मराज आङदेम्बे १२०८

प्रदेश नम्बर २

आनन्द ढुंगाना १४६१

रमेश रिजाल १४५७

प्रदेश नम्बर ३

नवीन्द्रराज जोशी १२२५

मोहनबहादुर बस्नेत १०६७

प्रदेश नम्बर ४

गोविन्द भट्टराई १२९९

सुरेन्द्र पाण्डे १२८६

प्रदेश नम्बर ५

दीपक गिरी १४७२

देवेन्द्रराज कँडेल १३४७

प्रदेश नम्बर ६

हृदयराम थानी १६१२

जीवनबहादुर शाही १५२६

प्रदेश नम्बर ७

दिलेन्द्रप्रसाद बडू १६०२

बीरबहादुर बलायर १३८५

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१