संयुक्त राष्ट्र संघका पूर्व महासचिव घालीको निधन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ फाल्गुन २०७२, बुधबार ०५:४३
timthumbसंयुक्त राष्ट्र संघका पूर्व महासचिव बुत्रोस बुत्रोस घालीको ९३ वर्षको उमेरमा मंगलबार निधन भएको छ। मंगलबार कायरोको एक अस्पतालमा उनको निधन भएको संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पुष्टि गरेको छ।
इजिप्टका राजनेता घाली सन् १९९२ देखि १९९६ सम्म संयुक्त राष्ट्र संघको छैठौं महासचिव बनेका थिए। अरब मुलुकबाट संयुक्त राष्ट्र संघको महासचिव बन्ने उनी पहिलो नेता हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१