पौडेलको विकल्प खोज्दै कोइराला परिवार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ फाल्गुन २०७२, मंगलवार ०८:२८

काठमाडौं ४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा कसैले पनि उम्मेदवारी नदिने संकेत गरेका छन् ।ramchandra poudel

सभापतिमा सुशील कोइरालाको निधनपछि कोइराला परिवारको विरासत धान्ने गरी कसलाई उत्तराधिकारी बनाउने भन्ने चर्चा भइरहेका बेला कोइराला परिवारभन्दा बाहिरका व्यक्तिलाई सभापति बनाउने तयारी भएको छ ।

कार्यवाहक सभापति रामचन्द्र पौडेलले सभापति जित्न नसक्ने निष्कर्षसहित कोइराला परिवारले १३ औ महाधिवेशनमा अन्य व्यक्तिलाई अघि सारेर पदाधिकारीमा पकड जमाउने रणनीति बनाएको छ ।  आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१