इन्डोनेसियामा पनि सैनिक विमान दुर्घटनाग्रस्त, दुईको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ माघ २०७२, बुधबार १५:०२
इन्डोनेसियाइन्डोनेसियामा पनि बुधबार एक सैनिक विमान दुर्घटनाग्रस्त हुदा त्यसमा रहेका दुईजना सैनिकको ज्यान गएको छ। उक्त विमान परीक्षण उडानका रुपमा उडेका बेला दुर्घटनामा परेको बताइएको छ । त्यस सानो विमानमा कतिजना सैनिक रहेका थिए भन्ने बारेमा केही जानकारी दिइएको छैन।
उक्त दुर्घटना इन्डोनेसियाको जाभा प्रान्तमा खसेको सेनाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१