गिफ्टको लागि सेक्स

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ माघ २०७२, सोमबार ०८:३८

ghiftटेक्सास । महिलाहरु पुरुषसंग किन सेक्स गर्छन् ? यही विषयमा केहि दिन अगाडी टेक्सास युनिभर्सिटीले एउटा अध्ययन गरेको थियो । १ हजार महिलामा गरिएको अध्ययनमा महिलाले सेक्स गर्ने २ सय जति कारण बताएका थिए । ती मध्ये केही रोचक कारण यस्ता छन् ।

आध्यात्मिक अनुभवको लागि

केही महिलाले सेक्स गर्नुको मुख्य कारण आफुभित्र आध्यात्मिक भावना जगाउन बताएका छन् । अध्ययन अनुसार, ८४ प्रतिशत महिलाले जीवनमा शान्ति कायम होस र परिवारभित्र झगडा नहुन दिन सेक्स गर्छन् । कोहि महिला चाहिं एक्लोपन हटाउन र टाउको दुख्ने माइग्रेसन समस्या हटाउन सेक्स गर्ने बताएका छन् ।

कसैमाथि दया जागेर सेक्स गर्छन्

यो अध्ययन अनुसार प्राय महिलाहरु अग्लो र दमदार स्वर भएको ,राम्रो र आर्कषक पुरुषप्रति आर्कषित भई सेक्स गर्न आतुर हुन्छन् । केही महिलाले भने कुनै पुरुषप्रति दया जागेर पनि सेक्स गर्ने बताएका छन् ।

गिफ्टको लागि सेक्स

केही महिलाहरु आफ्नो स्वार्थ पुरा गर्नको लागि सेक्स गर्छन् । अध्ययनमा युवतीहरुलाइ गरिएको प्रश्नको उत्तरमा महिलाहरु आफ्नो आवश्यकता पुरा गर्न गिफ्ट पाउने आशामा पुरुषसंग सेक्स गर्ने स्वीकार गरेका छन् । कोही महिला आफ्नो लागि पुरुषले पैशा खर्च गरेको , खाना खुवाएको अवसरमा पनि सेक्स गर्ने बताएका छन् ।

सेक्सको लागि व्वयफ्रेन्ड जरूरी छैन
युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीमा गरिएको एक सर्भेमा १० जनामा ६ जनाले व्वायफ्रेन्डसंग भन्दा परपुरुषसंग रात बिताएको स्वीकार गरेका छन्। केही सहभागीले आफ्नो यौन क्षमता बृद्धि गर्न सेक्स गर्ने बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१