पोर्न फिल्ममा भविष्य खोज्न चाहनेका लागि खुल्यो ‘पोर्न युनिभर्सिटी’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ कार्तिक २०७२, मंगलवार ०८:०४

universityकुनै विषयसम्बन्धी ज्ञान लिनुप¥यो भने त्यस क्षेत्रका विशेषज्ञको सहायता लिनुपर्छ । पोर्न फिल्ममा आफ्नो भविष्य खोज्न चाहनेका लागि यस्तो विशेषज्ञबाट प्रत्यक्ष ‘शिक्षा’ पाउनु असम्भव थियो । तर, इटालीका एकजना वरिष्ठ पोर्नस्टारले यस्तो असम्भव कामलाई सम्भव बनाइदिएका छन् ।

अहिलेसम्म १३ सयवटा पोर्न फिल्ममा काम गरिसकेका पोर्नस्टार रोको सिफ्रेदीले पोर्न उद्योगमा करिअर बनाउन खोज्नेका लागि ‘सिफ्रेदी हार्ड ऐकेडेमी’ स्थापना गरेका छन्, जसलाई सञ्चारमाध्यमले ‘पोर्न युनिभर्सिटी’ भनेका छन् । सो एकेडेमीमा आउने विद्यार्थीलाई पोर्नस्टार बन्न आवश्यक पर्ने क्षमता अभिवृद्धि गर्न सहयोग गरिने सिफ्रेदीले जनाएका छन् ।
गलष्खभचकष्तथएकेडेमीमा विशेष गरी महिलालाई ग्राह्यता दिइने बताइएको छ । ‘आवेदन हाल्नेमध्ये छानिएका विद्यार्थीले मात्र एकेडेमीमा प्रवेश पाउनेछन् । उनीहरूलाई स्वयं मैले पोर्नस्टार बन्ने कला सिकाउनेछु । सेक्सका आसन, टेक्निक आदि सिकाउनेछु । क्यामेरामा कसरी पोज दिने, कसरी सित्कार निकाल्नेलगायत कला उनीहरूलाई सिकाउँछु,’ सिफ्रेदीले भने, ‘मेरो एकेडेमीबाट पास हुने विद्यार्थी पोर्न फिल्मका लागि ‘पर्फेक्ट’ हुनेछन् । यो मेरो दाबी हो ।’ एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१