वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू,स्थिति तनावग्रस्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ कार्तिक २०७२, सोमबार १५:४०

वीरगञ्ज ।  मधेसी मोर्चाका नेताकार्यकर्ताको प्रदर्शनले हिंसात्मक रुप लिएपछि वीरगञ्जमा  कर्फ्यु लगाइएको छ। स्थानीय प्रशासनले अपरान्ह तीन बजेबाट मितेरी पुलदेखि भारतीय सीमा क्षेत्रसम्म कर्फ्यू लगाएको हो ।birjung jhadap झडपका क्रममा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ भने केही सुरक्षाकर्मी र प्रदर्शनकारीहरु पनि घाइते भएका छन् ।  वीरगन्ज नाकाको शंकराचार्य गेट नजिक भएको झडपमा प्रहरीको गोलीबाट रक्साैलका अाशिसकुमार रामकाे मृत्यु भएको अस्पतालले जनाएकाे छ। उनको टाउकोमा गोली लागेको छ। उनको साथमा दुईवटा भारतीय नम्बरफो मोबाइल सेट बरामद भएपछि उनकाे पहिनाच खुलेकाे हाे। उनकाे माेवाइलबाट मामालाइ फाेन गर्दा उनकाे पहिचान खुलेकाे हाे। प्रहरीले दुई भारतीय नागरिकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१