वीरगञ्जमा प्रहरीसंगको झडपमा मारिएका प्रदर्शनकारी भारतीय नागरिक रहेको खुलासा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ कार्तिक २०७२, सोमबार १४:५७

वीरगञ्ज ।  वीरगञ्जमा सोमबार दिउँसो प्रहरीसँग भएको झडपमा मृत्यु भएका व्यक्ति भारतीय नागरिक भएको पुष्टि भएको छ । वीरगन्ज नाकाको शंकराचार्य गेट नजिक भएको झडपमा प्रहरीको गोलीबाट रक्साैलका अाशिसकुमार रामकाे मृत्यु भएको अस्पतालले जनाएकाे छ।  उनको टाउकोमा गोली लागेको छ। birjung jhadapगृह मन्त्रालयले पनि मृतक भारतीय नागरिक भएको पुष्टि गरेको हो । झडपमा प्रदर्शनकारीले चलाएको ढुंगा लागेर रातोमाटो गण मकवानपुरमा कार्यरत प्रहरी नायब निरीक्षक कृष्ण चौधरी र इनरवा प्रहरी चौकीका प्रमुख पुरुषोत्तम सुवेदीसहित १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन्। चौधरीको मुखमा ढुंगा लागेर दात भाँच्चिएको छ भने सुवेदीको हात र टाउकोमा चोट लागेको

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१