आज उपराष्ट्रपतिको सपथ ग्रहण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७२, आईतवार १०:१५

काठमाडौँ, १५ कात्तिक  । सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको छ । उहाँले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गर्नुहुने छ ।pun

दिउँसो २ बजे सपथ ग्रहण समारोह तय गरिएको राष्ट्रपतिका सहयोगी सुभाष देवकोटाले राससलाई जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१