उपराष्ट्रपतिको सपथ ग्रहण आज २ बजे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७२, आईतवार ०५:५४

12063347_10203478674366121_1726239536065770315_nकाठमाडौं,१५ कातिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुनले भोलि पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको छ ।

उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गर्नेछन् ।

दिउँसो २ बजे सपथ ग्रहण समारोह तय गरिएको राष्ट्रपतिका सहयोगी सुभाष देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१