१९ बर्षीय आर्मीलाई सडकमा उभ्याएर ट्यांकरले किचेर यसरी गरियो हत्या (तस्बिरसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७२, मंगलवार १०:०४

बम ब्लास्ट गर्ने, गोली हान्ने, टाउको नै काटिदिने लगाएतका कार्य गर्दै आएको सो संगठनले अमानवीय तवरले मानिसको हत्या गर्दै आएको छ ।

1445764718_isis (1)

सिरियामा आतंककारी गतिबिधि संचालन गरिरहेको आतंकवादी संगठन आइ एस आइ एसले धेरैको ज्यान लिएको छ ।

download (2)

 

यसैक्रममा १९ बर्षीय फदी अमर जिदान नामक सिरियाली आर्मीलाई सडकमा उभ्याएर ट्याङ्करले किचेर हत्या गरेको छ । तस्बिरः एजेन्सी

7

 

1445764718_isis

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१