उप- रास्ट्रपतिमा परिवार दलको दाबि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ कार्तिक २०७२, शनिबार १४:३८

12179057_904952822893571_876848043_nकाठमाडौं ,७ कात्तिक। नेपाल परिवार दलले उप- रास्ट्रपतिमा आफ्नो दलको दाबी रहने बतायको छ । प्रधानमन्त्रीको निर्बाचनमा नेकपा एमाले अध्यक्ष के. पी. शर्मा ओली र सभामुखमा एमाओबादी नेत्री ओनसरी घर्तिमगरलाई मतदान गरेको परिवार दलले उप- रास्ट्रपति पदमा दाबी गर्न लागेको हो । सत्ता गठबन्धन दलहरु र नेपाली कांग्रेस लगायतका प्रतिपक्ष दलहरु संग सर सल्लाह गरेर पार्टीले उम्मेदवार तय गर्ने परिवार दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिनु भयो । “हाम्रो पार्टी भित्र सम्मानित उप- रास्ट्रपति पदको लागि योग्य उम्मेदवारहरु हुनुहुन्छ, राजनैतिक सन्तुलनको लागि उप-राष्ट्रपति साना दलबाट समेट्दा राम्रो हुन्छ” नेता ढकालले बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१