राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ कार्तिक २०७२, मंगलवार १८:५९
timthumbकाठमाडौँ ।  राष्ट्रपति डा रामवरण यादवले विजयादशमी–२०७२ का अवसरमा यही कात्तिक ५ गते बिहीबार इच्छुक सर्वसाधारणलाई दिउँसो १ः३० बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने भएका छन्।
राष्ट्रपति कार्यालयले सो दिन उक्त समयमा राष्ट्रपति भवन, शीतल निवासको ढोका खुल्ला रहने जनाएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१