सित्तैमा ग्याँस लिन यस्तो छ बिकीनीवालाको भीड (हेर्नुहोस् तस्बिर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० आश्विन २०७२, शनिबार ०५:५५

नेपालमा अहिले यस्तो अफर हुँदो हो त केटाहरु पनि बिकिनी लगाएर पेट्रोल पम्पमा पु्ग्थे होला । तर यो खबर हो युक्रेनको । युक्रेनको राजधानी किवमा एउटा पेट्रोलपम्पले ब्रा र पेन्टी मात्र लगाएर आउनेहरुलाई निशूल्क पेट्रोल भरिदिने अनौठो अपर ल्याएको छ । गत २६ सिटेम्बरदेखि प्रवद्र्धनात्मक अभियानका क्रममा यो अफर लागू गरिएको हो ।

निशूल्क पेट्रोलको खबर आगोसरह फैलिएपछि पेट्रोलपम्प अगाडी सयौंको संख्यामा महिला र केटीहरु टुपिस लगाएर लाइन बसेका छन् । यो अफरबाट पुरुषहरुले पनि लाभ उठाइरहेका छन् । पुरुषहरु आफ्ना श्रीमती र गर्लफ्रेन्डलाई टुपिसमा लिएर आउन थालेका छन् । कोहि पुरुषहरु चाहिँ श्रीमती र गर्लफ्रेन्डको ब्रा र पेन्टी लगाएर आएका पनि देखिन्छन् ।

बिकिनी लगाएर पेट्रोल भर्न आएकी मारिया भन्छिन्, ‘यदी हामीलाई कसैले मौका दिएको छ भने हामीले चौका किन नहान्ने रु यतिबेला सबै महिलाको दायित्व हो कि उनले आफ्नो श्रीमान वा प्रेमीको गाडीमा निशुल्क तेल भरिदिउन ।’

यूक्रेनमा अहिले जाडो मौसम सुरु हुन लागेको छ । तापक्रम करिब २० डिग्रीमा झरेको छ । भिक्टोरिया नाम गरेकी एक महिला भन्छिन्, ‘यो बिकिनी मात्रै लगाएर हिँड्न सकिने मौसम त होइन । तर पेट्रोल पम्पले हामीलाई चुनौति दिएको छ । हामीले यो चुनौति स्वीकारेका छौं ।

11

22

33

44

55

66

साभार nayapage.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१