विद्यालयमा स्मार्टबोर्ड प्रविधिमार्फत पढाइ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ आश्विन २०७२, शुक्रबार ११:२७

smartboard-hiप्युठान । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन भन्दै १२ विद्यालयमा नयाँ प्रविधिको स्मार्टबोर्डबाट पठनपाठन सुरु गरिएको छ ।   जिल्ला शिक्षा कार्यालयको वार्षिक नीति तथा कार्यक्रममार्फत जिल्लाका मावि तथा उच्च माविमा रु १६ लाख ८० हजारको लागतमा स्मार्टबोर्ड प्रविधिमार्फत पठनपाठन सुरु गरिएको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

भित्तामा राखिने कम्प्युटका रुपमा चिनिने स्मार्टवोर्डमा सोही प्रविधिको कलमले लेख्ने गरिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१