धुर्मुस र सुन्तलीको गाउँ हेर्न पुगे पूर्वप्रधानमन्त्री भट्टराई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ आश्विन २०७२, शनिबार १९:१४

12039692_1036655849692190_6939719358670115897_nभट्टराइले पहरी बस्तीको अवलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै सरकारले बनाउनु पर्ने मोडल हाँस्य कलाकारहरुले बनाएकोमा खुशी समेत व्यक्त गरे । ‘सरकारले मोडल बनाएपछि अरुले त्यसलाई फलो गर्नुपर्ने हो । तर, अब सरकारले यो मोडलको फलो गर्नुपर्छ,’ उनले भने ।

बिहानै पहरी बस्तीको अवलोकन गर्न पुगेका उनले त्यहिँ खाना खाएर फर्किएका छन् ।12006267_1036655863025522_6644076643162140866_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१