नेपाली पोर्न स्टार बिन्दु भन्छिन् ‘आफ्नो काममा सन्तुष्ट छु’ (फोटोफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ भाद्र २०७२, बुधबार १४:४८

bindupariyar

आमाको काखमा बिन्दु र उनलाई अमेरीका लैजाने र पोर्न कर्ममा दबाब दिने टोम
अमेरीकामा बस्दै आएकी बिन्दु परियार नेपाली युवती हुन् । पोखराकी बिन्दु आफुले बाल्यकालदेखि नै संघर्ष गरेपनि आफु रहरले नभई बाध्यता र परिस्थितकिा कारण पोर्नस्टार बन्न पुगेको बताउने परियार अहिले भने आफ्नो काममा सन्तुष्ट नै रहेको बताउँछिन् ।आफुलाई पढाइदिने बहानामा आफ्नै सानो बुबा टोम सेवालले झुक्याएर सुरुमा दबाबदले पोर्न कर्ममा लगाए पनि अहिले आफुले स्वतन्त्र भएर आफ्नो काम गर्न पाएकोमा सन्तुटी ने रहेको उनी बताउँछिन् । परियारले बदलीँदो समाजमा पोर्न र सेक्स दालभात जस्तै सामान्य र आवश्यक कुरा भएको बताइन् ।bindupariyar1कास्की हेम्जाको गरिब परिवारमा जन्मिएकी परियारको परिवार सानो भट्टी पसल चलाउँथ्यो । त्यही अमेरीकाका निकै धनाढ्य टोम सेवाल पुगे र उनैको पछि लागेर बिन्दु अमेरीका पुगिन् । अहिले आफु टोमबाट अलग रहेको र चाहेको काम गरेर मनग्य पैसा कमाइरहेको बताउने बिन्दु तत्कालै नेपाल आउन नचाहेको बताउँछिन् । तर कालान्तरमा नेपालमा आएर समाजसेवामा लाग्ने उनको रहर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१