यस्तो रहेछ विद्या नाङ्गीनुको कारण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ भाद्र २०७२, सोमबार ०९:३७
http://www.onlinekhabar.com/wp-content/uploads/2015/09/bidya-balan.jpg

चलचित्र ‘द डर्टी पिक्चर’मा नायिका विद्या बालनले दिएको हट दृश्यको संझना त दर्शकलाई अझै पनि होला । विद्याले यस्ता चलचित्रमा काम गर्नुको कारण खोलेकी छिन् । उनले आफूलाई लोभी महिला बताएकी छिन् । विद्याले भनिन्-‘म एक लोभी महिला हुँ । यसैले द डर्टी पिक्चर, कहानी’ जस्ता चलचित्रमा काम गर्नका लागि हुन्छ भने ।’

उनले आफूले यस्तो दमदार चलचित्रमा काम गर्नका लागि तयार हुनुको पछाडि आफ्नो लोभी स्वभाव रहेको बताइन् । विद्याले बलिउडमा महिलालाई सशक्त भूमिकामा देखाउनका लागि आफूले खेलेका चलचित्रले नै मुख्य भूमिका निर्वाहा गरेको दाबी समेत गरिन् ।

विद्याले महिला केन्द्रित चलचित्रको श्रेय लिन आफूलाई मनपर्ने पनि बताएकी छिन् । चलचित्रले वास्तविकता देखाउने भन्दै विद्याले आफूहरुको वरिपरीका महिला शर्तमा काम गर्न वाध्य भएको पनि खुलाइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१