भदौ मसान्तभित्रै यसरी जारी गरिदैछ नयाँ संविधान(भिडियो हेर्नुहोस)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ भाद्र २०७२, सोमबार ०९:३४

काठमाडौं, २१ भाद्र  । प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले संविधान विधेयकमा सामूहिक संशोधन प्रस्ताव दर्ता गराएपछि अब संविधान भदौ मसान्तभित्रै जारी हुने संभावना बढेको छ । संशोधनमा छलफल गर्न पाँच दिन र त्यसपछिको अर्को पाँच दिनभित्रमा संविधान जारी गरिने तयारी संविधानसभा सचिवालयको छ । (भिडियो रिपोर्ट)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१