मलेसियामा एक नेपालीको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७२, बुधबार १२:५१

paliबैदेशिक रोजगारका लागी ३ वर्ष अघि मलेसिया गएका बदिर्याका कृष्ण महतरा कोठामा मृत अवस्थामा भेटिएका छन् । क्लालामपुरको एक होटलमा कार्यरत महतरा राती खाना खाएर सुतेका थिए । तर बिहान बिस्तारामै मृत अबस्थामा भेटिएका हुन् । उनको शब पोष्टमाटमको लागी अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१