सधैं जवान देखिन सेक्स आवश्यक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७२, सोमबार ११:३४

सेक्सका लागि उचित समय हुन्छ भन्ने मान्यता बोकिन्छ । सेक्स प्रति इच्छा राखिराख्नु पनि फाइदाजनक भएको एक अनुसन्धानले जनाएको छ । जापा इन्टरनल मेडिसिन जर्नलमा प्रकाशित सर्वेका अनुसार बढ्दो उमेरमा जुन महिला सेक्स्युअल्ली एक्टिभ हुन्छन् उनीहरु वर्षौसम्म सेक्स गर्दछन् । अनुसन्धानकर्ताले दिएको जानकारी अनुसार यदि तपाई सधैं जवान देखिन चाहनुहुन्छ भने सेक्सप्रति आफ्नो रुची कायमै राख्नुस् ।सेक्स्युअल रुपमा सक्रिय रहनुस् ।

sex-crazeसर्वेमा जुन महिलाले यौन क्रियाकलाप बन्द गर्छन् उनीहरु कुनै न कुनै यौन रोगको शिकार हुने देखिएको छ। उनीहरुका लागि सेक्स अझ आवश्यक हुन्छ । युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरका वैज्ञानिकले गरेको अध्ययनमा ४० देखि ६५ उमेर समूहका ६०२जना महिलालाई सहभागी गराइएको थियो । उनीहरुसँग सेक्स्युअल एक्टिभनेस र यौन जीवनका बारेमा प्रश्न गरिएको थियो। जस्तो कि चर्चित भनाइ नै छ कि ढल्कदो उमेरसँगै महिलाहरु यौन क्रियाकलाप बन्द गर्दछन् । अध्ययनका अनुसार जुन महिलाले पूर्ण रुपमा यौन गतिविधि परित्याग गरेका थिए, उनीहरु चाँडै बढी देखिएका थिए । अध्ययनले महिलाहरु जवान देखिनका लागि मध्यम उमेरमा पनि सेक्स आवश्यक छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१