आमा बन्दैहुनुहुन्छ ? ध्यान दिनुहोस् यि कुराहरु !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७२, मंगलवार ११:३८

तपाई महिला हुनुहुन्छ र त्यसमा पनि गर्भवती हुनुहन्छ अर्थात आमा बन्दैहुनुहन्छ भने तपाईको लागि एउटा अनुसन्धान भएको छ । उक्त अनुसन्धानका अनुसार गर्भवती महिला र गर्भवती बन्न चाहने महिलाले राती सुत्ने बेलामा बत्ति निभाउन आवश्यक छ ।
pregnent womenसन एन्टोनियोमा टेक्सास स्वास्थ्य विज्ञान केन्द्रका सेलुलर बायोलोजीका प्रोफेशर रसेल जे रायटरले आफ्नो अनुन्धानको आधारमा बताए अनुसार गर्भगती महिला सुत्ने कोठा अँध्यारो भएको अवस्थामा महिलाको प्रजनन् स्वास्थ्य र विकसित भइरहेको भ्रुणको रक्षकोलागि महत्वपुर्ण हुन्छ । अनुसन्धानका क्रममा राती जतिपटक बत्ती बालिन्छ त्यसको सिधा असर गर्भमा रहेको भ्रुणमा पर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१