अल बसिरलाई पक्राउ गर्न साउथ अफ्रिकालाई निर्देशन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७२, सोमबार १०:४७

fffएजेन्सी । अन्तर्राष्ट्रिय अपराध न्यायलय आईसीसीले सुडानका राष्ट्रपती ओमार अल बसिरलाई पक्राउ गर्न साउथ अफ्रिकालाई निर्देशन दिएको छ । आईसीसीले स्टेटमेन्ट जारी गर्दैै दक्षिण अफ्रिका भ्रमणमा रहेका बसीरलाई प्रकाउन गर्न निर्देशन दिएको हो । डार्फरमा जारी युद्धमा हिंसा भड्काउन खोजेको आरोप लगाउदै आईसीसीले राष्ट्रिपती बसिरलाई दक्षिण अफ्रिकामा आत्मसर्मण गर्न भनेको छ । राष्ट्रपती बसिर अफ्रिकन युनियन एयूको सम्मेलनमा भाग लिन जोहानेसवर्ग पुगेका बेला आईसीसीको यस्तो भनाई आएको हो । आईसीसीले बसरलाई पक्रन दक्षिण अफ्रिकाले कुनै कसर बाकी राख्न नहुने बताइरहदा एयूका पदाधिकारीले भने बसरको भव्य स्वागत गरेका छन् । विभिन्न मुद्दामा अफ्रिकन जनताप्रती पुर्वाग्रही रहेको भन्दै आईसीसी र एयूबीच मनमुटाब रहदै आएको छ । सन २००३ यता सुडानको राजधानी डार्फरमा सरकार विरोधी संर्घष जारी छ । द्वन्द्वका कारण महामारी फैलदा अहिलेसम्म त्यहा ३ लाख सर्वसाधारणको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१