कैलालीमा एकजनामा इन्फ्लुन्जा भाइरस भेटियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ फाल्गुन २०७१, मंगलवार १२:१०

कैलाली,१९ फागुन  । कैलालीमा एक महिलामा इन्फ्लुन्जा भाइरस भेटिएको छ । सोमबार सेती अञ्चल अस्पतालमा परीक्षणका क्रममा चौमाला गाविस वनबेहडाकी ५१ वर्षीया एक महिलामा इन्फ्लुन्जा बि भाइरस भेटिएको हो ।

ती महिलाको सेती अञ्चल अस्पतालमा स्वाइन फ्लुका लागि अलग्गै छुट्याइएको कोठामा राखेर उपचार भइरहेको जानकारी चिकित्सक सुभेषराज कायस्थले दिनुभयो ।रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१