स्वाइनफ्लुबाट १ को मृत्यु ४३ जना संक्रमित ,के हेर्दै छ सरकार ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७१, सोमबार ०९:१९

Symptoms_of_swine_fluकाठमाडौं,१८ फागुन । इन्फ्लुएन्जा ‘ए’ एचवानएनवान भाइरस स्वाइनफ्लुबाट एक महिलाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ४३ पुगेको छ ।शनिबार काठमाडौं,मोडल अस्पतालमा दुई साताअघि भर्ना भएकी काठमाडौं क्षेत्रपाटी निवासी ५० वर्षीया एक महिलाको मृत्यु भएको छ । महिलाको नाम भने गोप्य राखिएको छ ।

टाउको दुख्ने,वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन३ । मृत्यु हुनुभन्दा चार दिनअघि मात्र उनलाई स्वाइनफ्लु भएको पुष्टि भएको थियो । तर सरकार भने व्यापक रुपमा भाइरस फैलदा पनि केहि पहल गरे पक्षमा देखिदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१