वाथरुमको भिडियो इन्टरनेटमा भाइरल (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० फाल्गुन २०७१, आईतवार १०:३७

एजेन्सी,१० फागुन । बलिउडकी हिरोइन राधिका अप्तेको फर्जी भनिएको नग्न सेल्फीको विवाद नसेलाउँदैं बलिउडमा पुनः अर्की हिरोइनको विवादास्पद वाथरुमको भिडियो भाइरल भएको छ । हिरोइन हंसिका मोटवानीको वाथरुममा नुहाउँदैं गरेको भिडियो लिंक भएर भाइरल भएपछि अहिले बलिउडमा सनसनी मच्चिएको छ ।उनले वाथरुममा नुहाइरहेका बेला कसैले उनको भिडियो गोप्य रुपमा खिचेर लिक गरिदिएको बताइन्छ ।

nepal_newshansika-motwaniभिडियो करिब तीन मिनेट लामो छ । २३ वर्षीया हंशिकाले भने उक्त भिडियो आफ्नो नभएको भन्दै खण्डन गरेकी छिन । उनले उक्त भिडियोमा नुहाइरहेकी आफू नभएर अरु कसैको भिडियो हुन सक्ने बताएकी छन । भारतीय मिडियाहरुले पनि यसको पुष्टि हुन नसकेको बताएका छन । हंसिका दक्षिण भारतकी चर्चित तमिल हिरोइन हुन । उनले ऋतिक रोशनको ‘कोही मिल गया’, ‘अरमानी, सिंघम २ मा समेत अभिनय गरेकी थिइन । यसैगरी यी सुन्दरी हिरोइनले ‘साका लाका बुम’लगायतका टेलिसिरियलमा समेत अभिनय गरेकी छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१