गाडीको ठक्करबाट एकको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ माघ २०७१, सोमबार १०:२१

दाङ,१२  माघ । दाङमा गाडीको ठक्करबाट सोमबार बिहान एकजनाको मृत्यु भएको छ ।

images

तुलसीपुरबाट घोराही आउँदै गरेको ना२च ५५०२ नम्बरको नयाँ युगबोध राष्ट्रिय दैनिक पत्रिका बोक्ने गाडीले घोराही नगरपालिका कपासी बगियामा ठक्कर दिँदा पैदलयात्रु माधवप्रसाद श्रेष्ठको मृत्यु भएको हो ।

घोराही नगरपालिका–१० का श्रेष्ठलाई ‘मर्निङ वाक’मा रहेका बेला गाडीले ठक्कर दिएको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१