बच्चा चाहियो ? फोन गर्नुस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ माघ २०७१, शुक्रबार ०९:४७

काठमाडौं २ माघ – निःशन्तान हुनहुन्छ  ?  तपाईलाइ खुशिको खबर छ । वैवाहिक जीवनमा बाँधिएको लामो समयसम्म बच्चा जन्मिएनन् भने पनि अब चिन्ता लिनपर्दैन ।  महिला तथा बालबालिका कार्यालयमा सम्पर्क गरिरहनुहोला ।

download (1)

नेपाल समाचारपत्र दैनिकमा खबर छ -नौ महिना काखमा राखेर जन्माएको बच्चा अलपत्र छाडेर भाग्ने कोही निर्दयी आमा फेला नपरेमा तपाईको सन्तानको चाहना पुरा हुन सक्छ ।

महिला तथा बालबालिका कार्यालय बाँकेले यस्ता सात दम्पत्तीको चाहना पुरागरिसकेको छ । बलात्कृत भएर जन्मेका, अवैध सम्बन्धबाट जन्माएर फालेका तथा लिंगभेद या अन्य कारणले अलपत्र फालेका शिशुहरु जिउँदो फेला परेमा कार्यालयले नि सन्तान दम्वत्तीलाई दिने गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१