गर्मीमा कस्तो कपडा लगाउँने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०८१, शनिबार ०६:१६

गर्मी मौसम सुरु भएको छ । मौसम परिवर्तन भएपछि हामीले लगाउँने कपडामा पनि विचार गर्नुपर्छ । जाडोमा हामी बाक्लो कपडा लगाउँने गर्छौ भने जाडोमा पातलो कपडा लगाउनुपर्दछ ।
गर्मीमा पातलो खालको कपडा र त्यसको रंगमा ध्यान दिनुपर्दछ । गर्मीमा हल्का रंगको प्रयोग गर्नु राम्रो हो । कटन मिसिएको सिल्क, शिफोन, लिनन, जाँरजट र हेन्डलुम तथा खादीबाट बनेको लुगा लगाउँदा पसिनालाई सोस्छ अनि हामीलाई सहजता पनि हुन्छ ।
दिउँसो कटन तथा फुल स्लव्ज लगाउँने भने रात र विहानको समयमा स्लीवलेस लगाउँदा उपयोगी हुन्छ ।
गर्मीमा लिनन तथा जारजटको लामो स्कर्ट लगाउँदा सहज हुन्छ । कटन हेडलुम तथा खाडी चिसो बनाउने खालको र पसिना सोस्ने वाला फेब्रिक हो जसलाई लगाउँदा तपाई निकै गर्मीमा पनि सहज महसूस गर्न सकिन्छ । गर्मीमा फेशन कूल हुन आवश्यक छ । गर्मी मौसममा आफूलाई कस्तो कपडा लगाउँदा सहज लाग्छ त्यस्ता कपडा लगाउँनुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१