आफ्नै छोरी बलात्कार गर्ने बाबु पुर्पक्षका लागि कारागार चलान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ पुष २०७१, सोमबार १०:१०

सम्राट सिंह
20150108_114922बझाङ २८ पौष -छोरी बलात्कार गर्ने बाबु पूपक्षका लागि कारागार चलान भएका छन । आइतबार जिल्ला अदालत बझाङका श्रेस्तेदार सूर्य प्रसाद पौडेलको आदेशमा छोरी बलात्कार गर्ने बाबु गजेन्द्र खाती जेल चलान भएका हुन ।
पौष १२ गते आफुले जन्म दिएकी छोरीलाई बलात्कार गर्ने खातीलाई प्रहरी नियन्त्रणमा दिई अनुसन्धान थालेको थियो ।
कसैलाई भने मार्ने धम्की दिदै पटक – पटक ११ बर्षिया छोरीलाई बलात्कार गर्ने खाती पूर्व भगौडा नेपाली सेना रहेको जनाएको छ । जिल्लामा रहेका महिला संम्बन्धि काम गर्ने संघ संस्थाहरुले छोरी बलात्कार गर्ने बाबुलाई हदैसम्म कानुनी कारबाहि हुनुपर्ने माग राख्दै आएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१