लिम्बुवान राज्यको माग्दै गर्दै गरिएको बन्दले पूर्वको जनजीवन कष्टकर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ पुष २०७१, आईतवार १०:४१

योगी योगेन्द्रBanda-4

संखुवासभा २७ पौष । अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग राखेर एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको पूर्वान्चलका नै जिल्ला बन्दका कारण पूर्वको जनजीवन कस्टकर बनेको छ । अब बन्ने नया संविधानमा अरुणनदी पूर्वका नै जिल्ला संखुवासभा,सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग राखेर मोर्चाले आज बन्दको आह्वान गरेको हो । बन्द बिहान ६ बजे देखि बेलुका ५ बजे सम्म चल्ने लिम्बुवान संखुवासभाका उपाध्यक्ष पूर्ण प्रसाद पोखेरल बताए । बन्दका कारण पूर्वका मुख्य बजारहरु धरान, इटहरी, दमक, विर्तामोड, इलाम, धनकुटा र संखुवासभाको खाँदबारी लगायतका बजारहरु बन्द छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१