पूजाले पाइनन् न्याय, प्रधानन्यायाधीश भन्छन् ‘केही गर्न मिल्दैन’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ पुष २०७१, मंगलवार १२:०४

अदालतमा विचाराधीन मुद्दामा सम्बन्धित इजलाशबाट प्रमाण र कानून बमोजिम ठहरे अनुसार हुने नै हुनाले, आचार्यलाई लेखिएको पत्रमा भनिएको छ,पत्रिकाको समाचार र अंश मात्रको आधारमा हाल केही गर्न कानून संगत नहुने हुँदा सो कुराको जानकारी माननीय मन्त्रीज्यूलाई दिनु ।
आचार्यले प्रधान न्यायाधीश शाहलाई पुस १ गते पत्र लेख्दै बोहराको मुद्दाका सम्बन्धमा सत्यतथ्य बुझ्न माग गरेका थिए । त्यसको जवाफमा न्याय परिषदका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीशले परिषदमार्फत पुस १६ मा मन्त्री आचार्यलार्य पत्र लेख्दै बोहराको मुद्दा गत मंसिर २१ म दर्ता भएको र पेशीमा पनि चढेकाले त्यस बारे थप कुरा बोल्न नमिल्ने बताएका हुन्, कान्तिपुर दैनिकमा समाचार छ ।

मन्त्री आचार्यले आफूलाई प्राप्त भएको जवाफ सोमबार विधायन समितिमा सभासदहरूको दवाबपछि पढेर सुनाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१