नडराउनोस्, यौनसम्पर्क गर्दा यस्तो हुन सक्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० पुष २०७१, आईतवार ०५:१९
यौनसम्पर्कका समयमा कहिलेकाही अनौठा अर्थात नसोचेका घटना घट्न सक्छन् ।यौनसम्पर्क गर्न शारिरीक र मानसिक रुपमा तयार भएका मानिसमा पनि यस्ता घटना हुन सक्छन |
 बेलायेतको येल विश्वविद्यालयकी प्रवक्ता मेरी जेनका अनुसार सम्पर्क गर्दागर्दै योनी सुख्खा हुनु सामान्य कुरा भएको बताएकी छन् । ३३ प्रतिशत महिलामा योनी सुख्खा हुने सर्भेक्षणले देखाएको छ ।
 हफिंगटन पोष्टले बताएअनुसार महिलाले यौनसम्पर्क सुरु गरेको एक दुई मिनेटमा नै अनुभव गर्न सक्छन् की आनन्द या पिडादायी बन्दै भनेर ।
यौनसम्पर्क गर्दैगर्दा महिलालाई पिसाब आउन खाजेको भान पर्न सक्छ तर त्यो चरम उत्तेजनामा पुगेको संकेत भएको अध्ययनले देखाएको छ ।
महिलाले सम्पर्कको समयमा आवाज निकाल्ने गर्छन् । यो उनीहरुले आफ्नो पार्टनरलाई क्लाइमेक्समा पुर्‍याउन निकालेको आवाज हो । न की कुनै पीडा महसुु गरेर निकालेको आवाज हो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१