पोर्नस्टार सन्नीले सय युवालाई कसरी धानिन् ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ पुष २०७१, सोमबार ०५:०४

Sunny-Leone-hot-nude

 

 

मुम्बई । बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री सन्नी लियोनका कयौ दिवाना छन् । सन्नी यस्ती अभिनेत्री हुन् जसलाई देख्न र भेट्ने जोकोहीमा पनि भित्री इच्छा हुन्छ । यीनै सन्नीले एकसाथ सय केटासँग डेटिङ गरेकी छन् । हालै एक फार्मा कम्पनीले चलाएको कन्टेस्टको ग्राण्ड फिनालेमा एकसय केटालाई सन्नीकासाथ डेटिङको अवसर मिलेको थियो ।

ग्रीस एन्ड ब्राजिल नामको एक डिओड्रेन्ट ब्राण्डले तीन महिना उक्त कन्टेस्ट अनलाइनमा चलाएको थियो । यो एक कन्टेस्टमा सहभागी एक सय युवालाई सन्नीका साथ कुराकानी गर्ने, सँगै खाना खाने र उनको बारेमा जानकारी लिने अवसर मिलेको थियो ।

कन्टेस्ट जुलाई १ मा शुरु भएर अक्टुवर ८ सम्म चलेको थियो । यसमा हरेक दिन एकजना बिजेता छान्ने गरिथ्यो । कन्टेस्टको दौरानमा सन्नीले सहभागीमध्य धेरैलाई अटोग्राफ दिएकी छन् भने कयौसँग तस्बिर पनि खिचाएकी छन् ।

‘कन्टेस्टले आफूलाई ह्यानसम, कन्फिडेन्ट र उत्साहित युवाहरुकासाथ मिलाएको छ,’ सन्नीले भनिन्, ‘यसका लागि म आयोजकलाई धन्याबाद दिन चाहन्छु ।’ यो कन्टेस्ट आफ्नो जिन्दगीको सम्झन लायकपल भएको उनले खुलाइन् । – एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१