नेपाल बिध्यार्थी संघ बेलायत द्वारा शेष गुरुङको शब नेपाल पठाउन आर्थिक सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ बैशाख २०७१, बिहीबार १०:५७

आदरणीय बुवा, आमा, दाजुभाइ तथा दिदिबैनीहरु गत अप्रिल २ तारिककादिन बेलायतको ब्रिस्टल सहरमा असामयिक निधन भएका नेपाली बिधार्थी शेष गुरुङको शब नेपाल पठाउन र उनको परिवारलाई आर्थिक सहयोग गर्ने उदेस्यका साथ बेलायतमा रहेको बिधार्थीहरुको एक मात्र संघठन नेपाल बिधार्थी संघ बेलायतका सभापति उमेश भण्डारीको नेतृत्वमा करिब १३०० पाउण्ड संकलन गरिएको छ। साथै नेबिसंघ बेलायत सभापति उमेश भण्डारीले मृतक बिधार्थी का काका सन्तोष गुरुङ संगको फोन सम्पर्क गरे अनुसार मृतकको शब आज अप्रिल २४ तारिक रातको ९:३० बजे बेलायतबाट नेपाल पठाइने कुरा जानकारी दिएका छन। साथै नेपाल बिधार्थी संघलाइ विश्वास गरेर सहयोग गर्नुहुने बेलायतीबासि सम्पूर्ण नेपाली लाइ सभापति उमेश भण्डारीले धन्यबाददिदै भबिस्यमा पनि नेपाल बिधार्थी संघ बेलायतलाई सहयोग जारी रहने बिस्वास गरेको बतायकाछन। नेपाल बिधार्थी संघ बेलायतका सभापति उमेश भण्डारीले जनाए अनुसार नेबिसंघ बेलाय तमार्फत सहयोग प्राप्त रकम र सहयोग गर्नु हुने दाताहरुको नामावली निम्न बमोजिम छ।

London College of Engineering and Management – £1000

Bikalchandraaachrya – £20

Umesh bhandari — £20

mahendrakandel    £20

TejKhadaka – £15

jamunasapkota- £5

SamataThapa – £5

Manish Chitrakaar -£5

LaxmiGhimire -£5

Preetikarki -£5

Manoj meheta- £50

Gorkna raj pandey- £11.11

Dilipadhikari -£10

Ganesh dahal- £10

Nirajaanbhattari  £20

 

Total Amoun :-  1201.11

 

उमेशभण्डारी

सभापती

नेपालबिधार्थीसंघबेलायत।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१