बाबुबाट १४ वर्षीया छोरी बलात्कृत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ कार्तिक २०७१, सोमबार १५:१२

काठमाडौँ  २४ कार्तिक ।

चौध वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा सानोश्री गाविसका ४५ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको छ । घरैमा आफूलाई पटकपटक बलात्कार गरेको भन्दै पीडित बालिकाले इलाका प्रहरी कार्यालय सानोश्रीमा जानकारी गराएकी थिएन । 

इलाका प्रहरी कार्यालय सानोश्रीले आरोपित बाबुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१